हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल नियुक्त भएका छन्।
माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनी यसअघि पनि कम्पनीको अध्यक्ष थिए। उनी शंकर समूहका उपाध्यक्ष तथा जगदम्बा होल्डिङका अध्यक्ष समेत छन्।
प्रतिक्रिया