कारोबार


अदालतसहित २५ सरकारी निकायलाई १ अर्ब ३८ करोड रकम निकासा (सूची)

अदालतसहित २५ सरकारी निकायलाई १ अर्ब ३८ करोड रकम निकासा (सूची)

नेपालखबर
माघ ११, २०८० बिहिबार १२:२४, काठमाडौँ

सरकारले पुस महिनामा अदालत, सरकारी कार्यालय र विभागहरुलाई विभिन्न शीर्षकमा अर्बभन्दा बढी रकम निकासा गरेको छ। 

अर्थ मन्त्रालयका अनुसार सर्वोच्च अदालत, उच्च अदालत, राजस्व न्यायाधिकरण, जिल्ला अदालत, निर्वाचन आयोग, विशेष सरकारी वकिल कार्यालय, महालेखा नियन्त्रक, आन्तरिक राजस्व कार्यालय, सडक डिभिजन कार्यालयलगायतलाई १ अर्ब ३८ करोड ३५ लाख ४१ हजार ६ सय ४५ रुपैयाँ रकमान्तर निकासा गरेको हो। 

यसअनुसार जिल्ला अदालतहरुले १ करोड २२ लाख ७२ हजार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १ अर्ब रुपैयाँ पाएका छन्। प्राधिकरणले पाएको रकम जाजरकोट भूकम्पपीडितका लागि निकासा गरिएको हो। 

कुन निकायले कति पाए? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad