नेपाल इन्फ्रास्ट्रक्चर (एनआईएफआरए) बैंक लिमिटेडको संस्थापक सेयरधनीहरूको लक इन अवधि फागुन २३ गते समाप्त हुने भएको छ।
बैंकले सूचना जारी गरी आफ्ना संस्थापक सेयरधनीहरूको लक इन अवधि फागुन २३ गते सकिने जानकारी दिएको हो।
हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक इनमा छ। फागुन २३ पश्चात् यी सेयर कारोबार गर्न सकिनेछ।
बैंकको सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ।
39
Shares
प्रतिक्रिया