ad ad

कारोबार


एआईडीआईए र भीआईएफबीच समझदारी, नेपाल–भारत कूटनीतिक सम्बन्ध वृद्धिमा भूमिका खेल्ने

एआईडीआईए र भीआईएफबीच समझदारी, नेपाल–भारत कूटनीतिक सम्बन्ध वृद्धिमा भूमिका खेल्ने

नेपालखबर
पुस १९, २०८० बिहिबार १२:२, काठमाडौँ

द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए) र विवेकानन्द इन्टरनेशनल फाउन्डेसन (भीआईएफ)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

नयाँ दिल्लीमा बुधबार भएको समझदारीपत्रमा एआईडीआईएका संस्थापक सुनिल केसी र भीआईएफका निर्देशक अरविन्द गुप्ताले हस्ताक्षर गरो हुन्। 

दुवै संस्थाले अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा सहकार्यलाई बढाउने बताएका छन्। यसले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धलाई समेत अभिवृद्धि गर्न सहयोग पुग्ने एआईडीआईएका संस्थापक केसीले जानकारी दिए। 

एआईडीआईए काठमाडौंमा रहेको स्वतन्त्र, गैरपक्षीय विदेशी पोलिसी थिंकट्यांक हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .