कारोबार


अमेरिकी डलर १३२.५१, युरो १४५.२४ रुपैयाँ, कुन विदेशी मुद्राको मूल्य कति?

अमेरिकी डलर १३२.५१, युरो १४५.२४ रुपैयाँ, कुन विदेशी मुद्राको मूल्य कति?

नेपालखबर
पुस १, २०८० आइतबार १२:१४, काठमाडौँ

निरन्तर १३३ रुपैयाँ मूल्य कायम रहेको अमेरिकी डलर खरिद गर्नेलाई आज आइतबार केही सस्तो भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलर खरिद गर्न आज ग्राहकले १३२.५१ रुपैयाँ तिर्नुपर्नेछ भने बेच्दा १३३.११ रुपैयाँ पाइनेछ। 

त्यसैगरी युरो १ को खरिद दर १४५.२४ र बिक्री दर १४५.९० रुपैयाँ तोकिएको छ। 

कुन विदेशी मुद्राको मूल्य कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad