ad ad

कारोबार


लुम्बिनी विकास बैंकको लाभांश घोषणा

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १३:१४, काठमाडौँ

लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो। 

मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ४ प्रतिशत र नगद ४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .