कारोबार


हिमालयन डिस्टिलरीले घोषणा गर्‍यो लाभांश

हिमालयन डिस्टिलरीले घोषणा गर्‍यो लाभांश

नेपालखबर
मंसिर १८, २०८० सोमबार १२:२, काठमाडौँ

हिमालयन डिस्टिलरी कम्पनीले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

जसमा बोनस १० प्रतिशत रहेको छ भने करसहित १५ प्रतिशत नगद रहेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad