कारोबार


अमेरिकी डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको मूल्य

अमेरिकी डलर साट्दै हुनुहुन्छ? यस्तो छ आजको मूल्य

नेपालखबर
मंसिर १८, २०८० सोमबार ११:५६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनिमय दर तोकेको छ। 

यसअनुसार १ अमेरिकी डलर खरिदकर्ताले १३२.९७ रुपैयाँ तिर्नुपर्नेछ भने आफूसँग भएको डलर साट्न चाहनेले १ डलर बेच्दा १३३.५७ रुपैयाँ पाउनेछन्। 

त्यसैगरी युरो १ को खरिद दर १४४.७१ रुपैयाँ र बिक्री दर १४५.३६ रुपैयाँ, अस्ट्रेलियन डलर १ को खरिद दर ८८.७३ र बिक्री दर ८९.१३ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जनाएको छ। 

कुन विदेशी मुद्राको मूल्य कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .