तारागाँउ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने घोषणा गरेको हो । जसमा बोनस ४ प्रतिशत रहेको छ भने करसहित ११ प्रतिशत नगद लाभांश रहेको छ। यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्। प्रकाशित: मंसिर १८, २०८० सोमबार ११:५९ 30 Shares
प्रतिक्रिया