भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) बढाइएको छ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका जारी गरी यसअघि दैनिक १० पटकको कारोबार बढाएर २० पटक पुर्याइएको हो।
२०८० कात्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्मको लागि प्राकृतिक व्यक्तिले वालेटबाट दैनिक २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरेको छ।
21
Shares
प्रतिक्रिया