ad ad

कारोबार


‘सीजी घरमा, न्यानो मनमा’

‘सीजी घरमा, न्यानो मनमा’

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १८:१, काठमाडौँ

इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्रान्ड सीजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ नयाँ जाडोका सामग्रीहरू बजारमा ल्याएको  छ।

‘सीजी घरमा, न्यानो मनमा’ शीर्षकको स्मार्ट घरेलु उत्पादनहरू इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हीटर, पीटीसी फ्यान हिटर, ओएफआर हीटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गीजर, ग्यास गीजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम फ्लास्क, पानीको बोतल र इन्सुलेटेड बोतल आदी नेपाल अधिराज्यभरी उपलब्ध गराएको छ।

जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त हुन सीजीले विभिन्न आकर्षक मोडलमा थप विशेषता सहित ग्यास र इलेक्ट्रिक नयाँ गिजरहरु बजारमा ल्याएको छ। त्यस्तै हिटरमा पनि क्याटोगोरीमा जस्तै ओएफआर हिटर, पीटीसी प्यान हिटर, हेलोजिन हिटर, क्वाज्ज हिटर, कार्बन हिटर र प्यान हिटर रहेका छन्।

अब ग्राहकले आफ्नो आवश्यकता अनुसार छानी छानी खरिद गर्न सक्नेछन्। केही समयमै पानी तताउन सीजीले विभिन्न मोडलमा इलेक्ट्रिक केटल, हट पट र वाटर बोइलर उपलब्ध गराएको छ। त्यसैगरि तातिएको पानीलाई लामो समय सम्म तातोपन कायम राख्न भ्याकुम फ्लास्क, थर्मसहरु आकर्षक मोडल र डिजाईनमा उपलब्ध गराएको छ।

प्रमुख आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, ० प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल विभान्तामा २५प्रतिशतसम्म छुट पाउन सक्नेछन् जुन नेपालभरका सबै सीजी ब्रान्ड अधिकृत आउटलेटहरूबाट प्राप्त गर्न सकिन्छ।

थप जानकारी प्राप्त गर्नका लागि ग्राहकहरूले सीजी ब्राण्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरूमा जान सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .