ad ad

कारोबार


दराजको ‘दसैँ धमाका’ सुरु

दराजको ‘दसैँ धमाका’ सुरु

नेपालखबर
असोज १७, २०८० बुधबार २०:२८, काठमाडौँ

नेपालीहरुको महान पर्व बडा दसैँलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दसैँ धमाका’ सार्वजनिक गरेको छ।

ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उदेश्यले सार्वजनिक भएको ‘दराज दसैँ धमाका’ अन्तर्गत प्रयोगकर्ताले  छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न सक्नेछन् भने डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा लिन सक्नेछन्।

असोज १७ गतेबाट लागू हुने ‘दराज दसैँ धमाका’मा ७० प्रतिशत सम्मको छुट, रु ७००० बराबरको भउचर जस्ता थुप्रै फाइदाहरू रहेको कम्पनीले जनाएको छ।

यसका साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत (रु १,५०० सम्म) र क्रेडिट कार्डमा २० प्रतिशत (रु २,००० सम्म) को छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिङ्ग भउचर पनि प्रप्त गर्ने मौका पाउनेछन्।

‘दसैँ धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ्ग अनुभव सङ्गाल्दै जीवनमा उमङ्ग भर्ने अवसर पनि हो, त्यसैले दराज परिवार सम्पूर्णलाई ‘दराज दशैं धमाका’मा सहभागी भएर मौकाको फाइदा लिन आग्रह गर्दछ’ कम्पनीले भनेको छ।

थप जानकारीका लागि लिकंमा क्लिक गर्न सकिनेछ।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .