ad ad

कारोबार


सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश

सिटिजन्स बैंकले घोषणा गर्‍यो लाभांश

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८० आइतबार ११:५४, काठमाडौँ

सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई ५।७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले नगद लाभांश पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .