ad ad

कारोबार


नेप्से १९६०‍.७८ विन्दुमा, थ्री स्टार हाइड्रोपावरको सेयरमा सर्किट

नेप्से १९६०‍.७८ विन्दुमा, थ्री स्टार हाइड्रोपावरको सेयरमा सर्किट

नेपालखबर
भदौ १७, २०८० आइतबार १५:५२, काठमाडौँ

आज सेयरबजार २९.८१ अंकले घटेको छ। नेप्से २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा झरेको हो।

नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार भने बढेको छ।

आज नेप्सेमा १ अर्ब १८ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) नेप्सेमा १ अर्ब १० करोडको कारोबार भएको थियो।

कारोबारमा आएमध्ये ८ कम्पनीको सेयरमूल्य बढ्दा २१२ कम्पनीको घटेकोे छ। साथै, ८ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।

आज थ्री स्टार हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सोल्टी होटलको सर्वाधिक ३ करोड ८८ लाखको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .