कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म २.१८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने बताएका छन्।
आन्तरिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै चालु आर्थिक वर्षको असार मसान्तसम्म उक्त दरमा आर्थिक वृद्धि हासिल गर्ने बताए।
प्रतिक्रिया