कारोबार


नागढुंगा सुरुङमार्ग अयोजना सक्न ५ अर्ब १३ करोड बजेट

नागढुंगा सुरुङमार्ग अयोजना सक्न ५ अर्ब १३ करोड बजेट

नेपालखबर
जेठ १५, २०८० सोमबार १८:२२, काठमाडौँ

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाकालागि ५ अर्ब १३ करोड रुपैयाँ गरेको छ। चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड विनियोजन गरेको थियो। 

नागढुंगा–नौबिसे–मुग्लिन खण्ड २ अर्ब  र मुग्लिन–पोखरा सडकको स्तोन्नती र विस्तारकोलागि ५ अर्ब ४२ करोड रुपैयाँ तोकेको छ। 

चालु आर्थिक वर्ष १० अर्ब ७४ करोड रुपैयाँ छुट्टाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .