कारोबार


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट ३० अर्ब घट्यो

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट ३० अर्ब घट्यो

नेपालखबर
जेठ १५, २०८० सोमबार १८:२४, काठमाडौँ

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको ३० अर्ब रुपैयाँ घटेको छ। 

सरकारले आगामी आर्थिक वर्षकोलागि सरकारले भौतिक पूर्वधार तथा यातायात मन्त्रालयकोलागि १ खर्ब ३१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो।

चालु आर्थिक वर्षमा १ खर्ब ६१ अर्ब रुपैयाँ विनियोजन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .