ad ad

कारोबार


देशभर ३१ हजार ३ सय सहकारी

देशभर ३१ हजार ३ सय सहकारी

नेपालखबर
जेठ १४, २०८० आइतबार १५:५१, काठमाडौँ

देशभरी कूल ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेको छन्। आइतबार सरकारले आर्थिक सर्वेक्षण रिपोर्ट सार्वजनिक गर्दै स्थानीय तह, प्रदेश र संघीय सरकारको मातहतमा ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेका उल्लेख गरेको छ।

सहकारीका कूल ७३ लाख ८१ हजार २१८ सदस्य रहेको छन्।

सहकारी संस्थाको पुँजी ९४ अर्ब १५ करोड, ४ खर्ब ७८ बचत र ४ अर्ब ३६ अर्ब कर्जा प्रवाह रहेको छ। सहकारी संस्थाहरुमा ९३ हजार ७७१ जना प्रत्यक्ष रोजगारी छन्।

साथै, सहकारी तथा गरिबी सुचना व्यवस्थापन प्रणालीमा १० हजार ८४१ सहकारी आवद्ध छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .