कारोबार


वर्षातमा ५० र हिउँदमा ३० युनिट बिजुली नि:शुल्क दिइने

वर्षातमा ५० र हिउँदमा ३० युनिट बिजुली नि:शुल्क दिइने

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १७:२७, काठमाडौँ

सरकारले वर्षातमा ५० युनिट र हिउँदमा ३० युनिट विद्युत नि:शुल्क उपलब्ध गराउने भएको छ। 

आगामी वर्षको  नीति तथा कार्यक्रममा खाना पकाउने ग्यासलाई विद्युतीय चुलोबाट विस्थापन गर्ने नीति लिएको हो। 

नेपालमा उत्पादन भएको विद्युत खपतकालागि प्रसारण लाइन विस्तारमा जोड दिने भएको छ। 

नदीको उपल्लो तहमा जलशाय युक्त आयोजना बनाउने कार्यक्रम लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .