सेयर कारोबार सुरु भएसँगै एभरेष्ट बैंकको सेयरमा खरिद चाप देखिएको छ।
आज आइतबार कारोबार समयदेखि नै बैंकको सेयरमा लगानीकर्ताको चाप देखिएको हो।
यस दिन बैंकको सेयरमा खरिद चाप उच्च हुँदा सेयरमूल्य समेत बढेको छ।
यो समाचार तयार पार्दासम्म बैंकको सेयरमा ८९ हजार ५७२ रुपैयाँको सेयर खरिद माग पर्दा १३ हजार ५०९ रुपैयाँको बिक्री आदेश देखिएको छ।
यस दिन बैंकको प्रतिकित्ता सेयरमूल्य ५४४ रुपैयाँ रहेको छ।
57
Shares

प्रतिक्रिया