ad ad

कारोबार


अल्टिच्युड एयरका वरिष्ठ क्याप्टेन र मर्मत प्रबन्धकलाई प्राधिकरणको कारबाही

अल्टिच्युड एयरका वरिष्ठ क्याप्टेन र मर्मत प्रबन्धकलाई प्राधिकरणको कारबाही

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १८:३९, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले अल्टिच्युड एयर प्रालिका दुई जनालाई कारबाही गरेको छ। 

प्राधिकरणको सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै कम्पनीका वरिष्ठ क्याप्टेन र मर्मत प्रबन्धकलाई सक्रिय ड्युटीबाट निलम्बन गरिएको हो। 

प्राधिकरणका अनुसार उनीहरुमाथिको कारबाही अर्को सूचना जारी नभएसम्म लागू हुनेछ। 

यसअघि पनि प्राधिकरणले उडान सुरक्षामा लापरबाही गर्ने विमान कम्पनीका कर्मचारीलाई कारबाही गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .