ad ad

कारोबार


तोलामा १ सय घट्यो सुनको मूल्य

तोलामा १ सय घट्यो सुनको मूल्य

नेपालखबर
बैशाख १४, २०८० बिहिबार ११:२४, काठमाडौँ

सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँ सस्तो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ९ हजार ६ सय र तेजाबी सुन १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको हो। 

आज चाँदीको मूल्य भने स्थिर छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख ९ हजार ७ सय र तेजाबी सुन १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने उही मूल्यमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .