ad ad

कारोबार


अञ्जन श्रेष्ठले दर्ता गराए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

अञ्जन श्रेष्ठले दर्ता गराए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

उम्मेदवारी दर्ता गराउँदै अञ्जन श्रेष्ठ। तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत २१, २०७९ मंगलबार ११:४०, काठमाडौँ

वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता  गराएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघकाे कार्यालय पुगेर आफ्नाे प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्।

लक्ष्मी ग्रुपका निर्देशक श्रेष्ठले ११:१५ मा उम्मेदवारी दर्ता गरेका छन्। 

निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार ११ बजेसम्म ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

सबै तस्बिर : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .