कारोबार


उद्योग मन्त्रालयको वित्तीय प्रगति ४८ प्रतिशत, अर्थतन्त्रमा योगदान बढाउन प्रधानमन्त्रीको निर्देशन

उद्योग मन्त्रालयको वित्तीय प्रगति ४८ प्रतिशत, अर्थतन्त्रमा योगदान बढाउन प्रधानमन्त्रीको निर्देशन

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०७९ सोमबार १४:३७, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको हालसम्मको वित्तीय तथा अन्य प्रगतिको समीक्षा गरिएको छ।

उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालय समेत सम्हालेको प्रधानमन्त्री पुष्पकेल दाहल प्रचण्डको उपस्थिितमा समिक्षा कार्यक्रम गरेको हो। 

हालसम्म यस मन्त्रालयको  पुँजीगत खर्च १५ प्रतिशत भएको बताइएको छ। समग्र वित्तीय प्रगति भने ४८ प्रतिशत भएको जनाकारी गराइएको हो। 

उक्त कार्यक्रममा प्रधनमन्त्री प्रचण्डले अर्थतन्त्रमा उद्योगको योगदान वृद्धिका लागि उत्पादन वृद्धिमा टेवा पुर्याउन उद्योग वाणिज्य पूर्वाधारको लक्ष्यअनुरुपको प्रगति हासिल गर्न, छिमेकी मुलुकसँगको व्यापार तथा लगानी सम्झौता बढाउन तथा सुधारका योजनाहरु कार्यान्वयन गर्न निर्देशन दिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad