नयाँ वर्ष २०२० को अवसरमा भायनेटले ग्राहकहरुका लागि ट्रिपल ट्वान्टी अफर याेजना ल्याएकाे छ। नयाँ वर्ष २०२० को सुमधुर सुरुवात गर्नका लागि भायानेटले ग्राहकहरु लागि २० एमबीपीएसको नयाँ इन्टरनेट योजना ल्याएको हो।
यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक रु. ११,४००८ मा उपलब्ध छ, जसमा २५० भन्दा बढी च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा रु. १००० छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
यसका साथै भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइरहेकोले “ट्रिपल ट्वान्टी अफर” नयाँ ग्राहकको लागि भायानेटको परिवारसँग जोडिनका लागि उत्कृष्ट समय हो । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।
3
Shares

प्रतिक्रिया