कारोबार


नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित

नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित

नेपालखबर
फागुन १, २०७९ सोमबार १५:३७, काठमाडौँ

नेपाल विद्युतीय व्यवसायी महासंघमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। 

महासंघको १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ महाधिवेशनले रेशम प्रसाद देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। 

कार्यसमितिको कार्यकाल ३ वर्षको रहेको छ। २८ गते साधारणसभा आयोजना गरिएको हो। महासंघमा नेपालभरमा २२ नगर÷जिल्ला संघहरु एवं ७५ एसोसिएट सदस्यहरु रहेका छन्। 

यी हुन् नेपाल विद्युतीय व्यवसायी महासंघका नयाँ पदाधिकारी

रेशम प्रसाद देवकोटा    – अध्यक्ष
प्रेम बहादुर जि. सि.    – प्रथम उपाध्यक्ष
कोमल पोखरेल    – द्वितीय उपाध्यक्ष (एसोसियट)
लेखनाथ सापकोटा    – तृतीय उपाध्यक्ष
गोपाल अग्रवाल    – महासचिव
प्रकाश चन्द्र पाण्डे    – कोषाध्यक्ष
बिनोद लुइँटेल    – सचिव
महेन्द्र कुमार श्रेष्ठ    – सहकोषाध्यक्ष
शंकर प्रसाद पोख्रेल    – सदस्य (खुल्ला)
केशव ढकाल    – सदस्य (खुल्ला)
राजेश गौतम    – सदस्य (खुल्ला)
शिवराज रिजाल    – सदस्य (खुल्ला)
चन्द्रकान्त जैसी शर्मा    – सदस्य (खुल्ला)
चन्द्रमणि देवकोटा    – प्रदेश सदस्य (प्रदेश नं.१)
मनोज कुमार अग्रवाल    – प्रदेश सदस्य (मधेश प्रदेश)
सरोज कुमार रेग्मी    – प्रदेश सदस्य (बाग्मती प्रदेश)
राजु भण्डारी    – प्रदेश सदस्य (गण्डकी प्रदेश)
लोकनाथ पोखरेल    – प्रदेश सदस्य (लुम्बीनी प्रदेश)
विष्णुराज भट्ट    – प्रदेश सदस्य (सुदुर पश्चिम प्रदेश)
पुरुषोत्तम अधिकारी    – एसोसियट सदस्य
बालकृष्ण अग्रवाल    – एसोसियट सदस्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad