ad ad

कारोबार


सिभिल बैंक र किसान लघुवित्तको ५३ लाख कित्ता बोनस सेयर सूचीकृत

सिभिल बैंक र किसान लघुवित्तको ५३ लाख कित्ता बोनस सेयर सूचीकृत

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०७९ सोमबार १६:५५, काठमाडौँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनसबापतको ७ लाख ८५ हजार ६ सय १७ दशमलव ७५ कित्ता सेयर सूचीकृत भएको हो।

त्यसैगरी, सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४५ लाख ३७ हजार ९ सय २१ दशमलव ९५ कित्ता सेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .