कारोबार


सुनको भाउ फेरि उकालो लाग्यो, तोलामा ३ सय महँगो

सुनको भाउ फेरि उकालो लाग्यो, तोलामा ३ सय महँगो

नेपालखबर
माघ ९, २०७९ सोमबार १२:१७, काठमाडौँ

आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दरले बढेसँगै सोमबार छापावाल सुन १ लाख ५ हजार ३ सय र तेजाबी सुन १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। 

आइतबार दुवै सुन क्रमशः १ लाख ५ हजार र १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँ महँगो भएको छ। आज १ तोला चाँदीको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad