ad ad

कारोबार


सुदन किराँती भन्छन्– मन्त्री पद आगोको कुर्सीमा बसेजस्तो, असफल हुने छुट छैन

सुदन किराँती भन्छन्– मन्त्री पद आगोको कुर्सीमा बसेजस्तो, असफल हुने छुट छैन

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १२:८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूलाई आगोको कुर्सीमा बसेजस्तो अनुभव भएको बताएका छन्। 

भर्खरै मन्त्री बनेका किराँतीले यसका बाबजुद आफूलाई असफल हुने छुट नभएको बताएका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकलाई सम्बोधन गर्दै उनले प्राधिकरणलाई नियामकीय र सेवा प्रदायक बनाउने गरी मन्त्रिपरिषद्मा कुरा उठेको बताए। 

देशको विकासमा अवरोध देशी विदेशी तत्व नभई गरिबी मुख्य कारण रहेको बताउँदै उनले पर्यटन क्षेत्रको योगदान बढाउँदै गरिबीबाट मुक्ति पाउन सकिने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .