नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रीको पदबहाली गरेका छन्। सोमबार उपप्रधान तथा अर्थमन्त्रीको शपथ खाएका उनले पदबहाली गर्दै सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गरेका हुन्। प्रकाशित: पुस ११, २०७९ सोमबार १८:१ 141 Shares
प्रतिक्रिया