भिबोन ब्रान्डका कुर्सी नेपाली बजारमा आएको छ। भारत र सिंगापुरमा ब्लुबेल इर्गोनोमिक्सको भिबोन ब्रान्ड नेपाल आएको हो।
काठमाडौंको चक्रपथ, महराजगञ्जस्थित हलेसी डेकोरमा कम्पनीले इर्गाेनोमिक्स कुर्सीको अनुभव तथा बिक्री केन्द्र स्थापना गरेको जनाइएको छ।
त्यस्तै कम्पनीले देशका अन्य प्रमुख भागहरुमा यस्तो केन्द्रहरु स्थापना गर्ने योजना बनाएको छ।
घर, अफिस तथा अन्य प्रयोजनको लागी ४० भन्दा बढी डिजाइनका भिबोन इर्गाेनोमिक्स कुर्सीको अनुभव अब नेपालमा यस कम्पनीले उपलब्ध गराएको छ।
3
Shares

प्रतिक्रिया