धितोपत्र बोर्डले नयाँ स्टक र ब्रोकरको लाइलेन्स खुलाएको छ। चुनावको मुखमा बोर्डले नयाँ लाइसेन्स दिने सूचना जागरी गरेको हो।
३ अर्ब चुक्ता पुँजी रहने गरी नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने गरी नियमावली संशोधन भएको छ।
केही वर्षदेखि नयाँ स्टक एक्सचेन्जको माग हुँदै आएको थियो।
ब्रोकरको लागि ३० दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ। नयाँ स्टक एक्स्चेञ्जकोलागि भने ४५ दिन भित्र निवेदन दिनुपर्ने छ।
30
Shares
प्रतिक्रिया