ad ad

कारोबार


प्रभु बैंक र सेञ्चुरी बैंकले राष्ट्र बैंकबाट पाए मर्जरको स्वीकृति

प्रभु बैंक र सेञ्चुरी बैंकले राष्ट्र बैंकबाट पाए मर्जरको स्वीकृति

नेपालखबर
भदौ २०, २०७९ सोमबार १२:५३, काठमाडौँ

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले मर्जरको स्वीकृति पाएको छ। 

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति दिएको हो। 
 

गत महिना दुवै संस्थाबीच सम्झौता भएको थियो। प्राप्तिपछि नाम प्रभु बैंक नै हुनेछ।

सहमतिअनुसार सञ्चालकमा ४ जना प्रभु बैंकबाट हुनेछन् भने तीन जना सेञ्चुरी बैंकबाट हुनेछन्। 

प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउनेछन् भने बैंकको स्वाप रेसियो १ अनुपात १ रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .