ad ad

कारोबार


एनआईसी एसिया बैंकको सन्देशमूलक भिडिओ : ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’

एनआईसी एसिया बैंकको सन्देशमूलक भिडिओ : ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’

नेपालखबर
भदौ १५, २०७९ बुधबार १७:५३, काठमाडौँ

एनआईसी एसिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ। 

बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ। 

साथै अधिकतम बल, बुद्धि र विवेकसहितको अठोटले कठिन उचाइहरु समेत सहजै चुम्न सकिने सन्देश भिडिओमार्फत दिइएको छ। 

बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धिहरुलाई मनन गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ। 

जसमा बैंकले आफुलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको छ।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .