कारोबार


तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालखबर
भदौ १४, २०७९ मंगलबार ११:५९, काठमाडौँ

सुन आज ३ सय रुपैयाँ महंगो भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल र तेजाबी सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेको हो। 

योसँगै आज छापावाल सुन ९४ हजार ८ सय र तेजाबी सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। 

चाँदीको मूल्यमा भने कुनै फेरबदल नभएको महासंघले उल्लेख गरेको छ। 

आज चाँदीको मूल्य १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन सुन क्रमशः ९४ हजार ५ सय र ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad