एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको छ।
यो योजनामा १० लाख रुपैयाँ निक्षेप राख्दा १ करोड पाइने बैंकको भनाइ छ। यसरी पैसा जम्मा गर्ने ग्राहकलाई ८४ लाखको बीमासहित अतुलनीय फाइदा रहेको बैंकले जनाएको छ।
बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ५ वर्षको लागि ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको हो।
यसबारे थप जानकारी यो भिडिओमा–
399
Shares

प्रतिक्रिया