लोपउन्मुख रेड पाण्डा संरक्षणका लागि प्रदेश १ सरकारले बजेट विनियोजन गरेको छ।
प्रदेश १को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको इलाम लगायतका जिल्लामा पाइने रेड पाण्डा संरक्षणमा बजेट छुट्याइएको बताए।
यस्तै पर्यटकीउ क्षेत्र तीन जुरे मिल्के जलजले क्षेत्रको बन र झापाको जलथलमा रहेको सामुदायिक बनलाई नमूना बन बनाउने बताएका छन् ।
30
Shares
प्रतिक्रिया