कारोबार


बढ्यो सुन र चाँदीको भाउ

बढ्यो सुन र चाँदीको भाउ

नेपालखबर
जेठ २९, २०७९ आइतबार ११:१२, काठमाडौँ

नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ७ सय रुपैयाँ पुगेको छ। 

त्यस्तै आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad