ad ad

कारोबार


लुम्बिनी जनरलका सीईओको पदावधि पुनः चार वर्ष थप

लुम्बिनी जनरलका सीईओको पदावधि पुनः चार वर्ष थप

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १०:३९,

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानको पदावधि चार वर्षका लागि थप गरिएको छ।

एलजीआईसीका कम्पनी सचिव देवेन्द्र कोइरालाका अनुसार कात्तिक मसान्तसम्म मात्रै उनको कार्यकाल रहेकोमो चार वर्ष थप गरिएको हो । पदावधि थपसँगै अब प्रधानले २०८० कात्तिक मसान्तसम्म कम्पनीको सीईओको रुपमा काम गर्नेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .