अमेरिकी डलर १ रुपैयाँ महंगो भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको खरिद दर ११८ रुपैयाँ ३४ पैसा र बिक्री दर ११८ रुपैयाँ ९४ पैसा पुगेको हो।
युरो १ को खरिद दर १३७ रुपैयाँ ९५ पैसा तथा बिक्री दर १३८ रुपैयाँ ६५ पैसा पुगेको छ।
त्यस्तै पाउन्ड भने केही कमजोर बनेको छ। लगातारजसो १६० मा कारोबार भइरहेको पाउन्ड १ रुपैयाँ सस्तिएको हो। यसअनुसार पाउन्ड १ को खरिद दर आज १५९ रुपैयाँ ७९ पैसा र बिक्री दर १६० रुपैयाँ ६० पैसा रहेको छ।
यस्तो छ २० मुद्राको विनिमय दर

180
Shares

प्रतिक्रिया