ad ad

कारोबार


चाबहिलको सबस्टेसन मर्मत सुरु, बौद्ध, जोरपाटी क्षेत्रमा दुई घण्टा बत्ती नआउने (सूची)

चाबहिलको सबस्टेसन मर्मत सुरु, बौद्ध, जोरपाटी क्षेत्रमा दुई घण्टा बत्ती नआउने (सूची)

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ८:१७,

चावहिलस्थित ६६ केभी सबस्टेसनको मर्मत सुरु भएको छ।

मर्मत सुरु भएपछि त्यहाँबाट विद्युत आपूर्ति हुने चावहिल, बौद्ध, जोरपाटी, नयाँबस्ती, साँखु, बत्तीसपुतली, टंगाल लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ।

सबस्टेसनबाट १२ वटा फिडरमार्फत विद्युत आपूर्ति हुने गर्छ।

नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्र प्रमुख बाबुराम सुवेदीले मर्मत सक्ने कम्तीमा पनि दुई घण्टा लाग्ने बताए।

तिहारको बेला बत्ती जान नदिन सबस्टेसनमा राखिएका कन्डक्टर लगायतको मर्मत गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .