ad ad

Draft


इमाडोलमा दुई वटा मोटरसाइकल ठोक्किँदा ३ जना गम्भिर घाइते

इमाडोलमा दुई वटा मोटरसाइकल ठोक्किँदा ३ जना गम्भिर घाइते

नेपालखबर
भदौ १५, २०७६ आइतबार १७:३४,

आइतबार राती ललितपुरको इमाडोल रातामकै चोकबाट ग्वार्को तर्फको ओरालोमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर भयंकर दुर्घटना भएको छ।

घटनामा गम्भिर घाइतेहरुको पहिचान खुल्न सकेको छैन। घाइतेमध्ये २ जनाको किष्ट अस्पताल र १ जनाको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ।

रातको समयमा तीब्र गतिमा आइरहेका मोटरसाइकm आपसमा ठोक्किएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .