प्रधानमन्त्री केपी शर्मा ओलीले खेलम्ची खानेपानी आयोजनको ठेकेदार भाएका कारण सरकार आफैले काम गर्न थालेको बताएका छन्।
आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयोजना निर्माणका क्रममा यस्ता घटनाहरु भइनै रहने बताए। ‘एउटा मेलम्चीको ठेकेदार भाग्यो, यस्तो कहिले काहीँ हुने गर्छ’, उनले भने, ‘ठेकेदार भागेको हो सरकार होइन्, त्यसैले हामी आफैँ गर्दैछौँ।’
प्रतिक्रिया