बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित राष्ट्रिय आविमा भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु। बैतडीमा हाल चार हजार एक सय जना क्वारेन्टिानमा बसेका छन् (विनोद सिंह विष्ट, रासस) प्रकाशित: जेठ १८, २०७७ आइतबार १२:५६
प्रतिक्रिया