ad ad

Draft


नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण

नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १७:१६,

नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश ५ अन्तर्गत कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना भाइरस संक्रमण देखिएको हो।

प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार आज (मंगलबार) ती नर्समा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश ५ मा मंगलबार मात्रै कपिलबस्तुमा ८ र रुपन्देहीमा ९ गरी १७ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .