ad ad

समाज


सर्लाहीका पनि थप १ व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या २ पुग्यो

सर्लाहीका पनि थप १ व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या २ पुग्यो

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १७:४,

सर्लाहीमा आज एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बरेअघि विज्ञप्ति प्रकाशन गरी दिएको जानकारीअनुसार सर्लाहीका ४५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

योसमेत गरेर सर्लाहीमा कोरोना संक्रमितको संख्या २ पुगेको छ। यसअघि त्यहाँका १६ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको थियो।

याे पनि: 

काठमाडौं र भक्तपुरका सहित एकै दिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .