ad ad

अपराध


डडेल्धुरा अपडेट : बालक गाडिएको शंकास्पदस्थल पुग्यो विज्ञ टोली, उत्खनन गर्दै प्रहरी

डडेल्धुरा अपडेट : बालक गाडिएको शंकास्पदस्थल पुग्यो विज्ञ टोली, उत्खनन गर्दै प्रहरी

प्रतिकात्मक तस्बिर


नेपालखबर
पुस ३०, २०७९ शनिबार ११:२२, कञ्चनपुर

डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर शव खाल्डोमा पुरिएको आशंका भएको ठाउँमा विज्ञसहितको प्रहरी टोली पुगेको छ। 

प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले शंकास्पद भनिएको घटनास्थल विज्ञ टोलीले उत्खनन गरिरहेको जानकारी दिए।

‘शंकास्पद घटनास्थल उत्खनन सुरु गरेका छौं, विज्ञ टोली पनि पुगेको छ’, घटनास्थलमा रहेका प्रहरी निरीक्षक बडूले भने,  ‘शव भेटिसकेको छैन।’

बालकका बुबा रोजगारीका लागि घर बाहिर छन्। घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .