ad ad

बाइक


भारतमा सार्वजनिक भयो सुजुकीको बीएस ६ ‘ब्रजमन स्ट्रिट स्कुटर’

भारतमा सार्वजनिक भयो सुजुकीको बीएस ६ ‘ब्रजमन स्ट्रिट स्कुटर’

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ७:१४,

सुजुकी मोटरसाइकल इन्डियाले सोमबार बीएस ६ मापदण्डको ‘ब्रजमन स्ट्रिट स्कुटर’ सार्वजनिक भएको छ।
 
१२५ सीसीको पेट्रोल इन्जिन भएको फ्युल इन्जेक्सन प्रविधियुक्त स्कुटर सार्वजनिक भएको हो। भारतमा यसको मूल्य ७७ हजार ९ सय भारु रहेको छ।
 
स्कुटरको अधिकतम पावर ८.६ बीपीएच र १०.२ एनएम टर्क पावर जेनेरेट गर्ने कम्पनीले दाबी गरेको छ। ५३.५ किमि प्रतिलिटर कुद्न सक्ने दाबी गरिएको स्कुटर सेल्फ र किक दुवै तरिकाबाट स्टार्ट गर्न सकिन्छ। स्कुटर सेतो, खैरो र कालो रंगमा रहेको छ।
 
फ्युल ट्याङ्क क्यापासिटी ५.६ लिटर रहेको छ। प्रतिसिलिन्डर २ वटा भल्भ रहेको बताइएको छ। ग्राउण्ड किलियरेन्स १६० एमएम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .