काभ्रे-२ मा नेकपा एमालेका उम्मेदवार अशोक व्याञ्जु २९३ मतका साथ अगाडि छन्।
त्यस्तै नेपाली कांग्रेसका मधु आचार्यले २४५, रास्वपाका बदन भण्डारीले २०१ र नेपाली कम्युनिस्ट पार्टीका वसुन्धारा हुमागाईंले ६९ मत ल्याएका छन्।
धेरैजसो क्षेत्रमा रास्वपाले अग्रता लिइरहेका बेला काभ्रे-२ मा भने एमाले अगाडि देखिएको हो।
अहिलेसम्म धुलिखेलका वडा नं. १, २ र ३ को मतगणनामा सकिएको छ।
756
Shares

प्रतिक्रिया