बागमती प्रदेश सकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सशक्तीकरण गर्ने भएको छ।
प्रदेशका रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सशक्तीकराणला लागि ११ करोड ६० लाख रुपैंया वजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए।
आगामी आर्थिक बर्ष २०८१÷०८२ को वजेट वक्क्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री थपलियाले यस समुदायको लागि प्रदेश सरकारले आवश्यक विभिन्न कार्यक्रमहरु गर्ने बताएका हुन्।
552
Shares
प्रतिक्रिया